सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्कोट गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र  धुर्कोट  गाउँपालिका अध्यक्ष भूपाल कुमार पोखरेलले गुल्मीमा एक समारोहका विच आज समझदारी पत्रमा...