बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कालीमाटी वृत्तमा कार्यरत २२२ प्रहरीको कोरोना नेगेटिभ, ९ जनाको रिपोर्ट आउन बाँकी

काठमाडौँ – महानगरीय प्रहरी वृत्त कालीमाटी मातहत क्षेत्रमा कार्यरत २ सय २२ जना प्रहरीको कोरोना परीक्षण नेगेटिभ आएको छ । गत ७ जेठमा दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त नै...