प्रवासमा हुनुहुन्छ र कोरोनाको आशंका छ ? यी नम्बरमा सम्पर्क गर्नुस्
आइतबार, ०९ चैत २०७६, ११ : १८
काठमाडौं । प्रवासमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यमा कुनै आशंका देखिए सम्पर्कका लागि सरोकारवालाले केही फोन नम्बरहरु सार्वजनिक गरेका छन् ।
उनीहरुले कोरोना आशंका देखिए भारत प्रवासका नेपाली समुदायहरुले नेपाली दूतावासको नम्बर या संघ संगठनहरुको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
भारतका लागि नेपाली दुतावास, अखिल भारत नेपाली एकता मञ्चलगायतका नम्बरमा सम्पर्क गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण