बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा मिनी ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम...