धादिङमा ट्रक दुर्घटना: मृतकहरुको सनाखत (अपडेट)
मङ्गलबार, ०७ माघ २०७६, २० : ०७
काठमाडौ । धादिङमा मिनी ट्रक दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ,प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ,बेलबहादुर गुरूङ,विदुर गुरूङ,तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको हो । करिब ४५ जना सवार ट्रकमा मण्डली दर्शन गरेर फर्किँदै गरेका यात्रुहरु रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण