नेपालको सवैभन्दा ठूलो व्यापारिक घराना ‘सीजी ग्रुप’मा १३ वर्ष जागिरे जीवन बिताइन् रेश्मा प्रधान मुल्मीले । सीजी ग्रुपअन्तर्गतको अटोमोबाइल कम्पनी सुजुकीमा विभागीय प्रमुख भएर काम गर्ने अवसर मिलेको थियो रेश्मालाई...