बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरमा बँदेललाई थापेको पासोमा परेर ५० वर्षीय पुरुष घाइते

काठमाडौँ । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ मा बँदेललाई थापेको पासोमा परेर एक जना घाइते भएका छन् ।  मकैबारीमा थापेको पासोमा परेर बिहीबार बिहान ५० वर्षीय मान बहादुर जिम्बा घाइते भएको...