बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

रसुवा ।  जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालयन गरेको छ । सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार...