आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक

दोहा– कतार एयरवेज २०२२ सम्मका लागि फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक बन्ने भएको छ । कतार एयरवेज तथा फिलिपिन्स फुटबल महासंघ बीच यस समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  ...