कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक
बुधबार, १५ माघ २०७६, १२ : ३३
दोहा– कतार एयरवेज २०२२ सम्मका लागि फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक बन्ने भएको छ । कतार एयरवेज तथा फिलिपिन्स फुटबल महासंघ बीच यस समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अक बकेर तथा फिलिपिन्स फुटबल महासंघका महासचिव अधिवक्ता एड्विन बी. गस्तानेजले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण