बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

उद्योग विभागमा कार्यरत शाखा अधिकृतसहित दुई कर्मचारी पक्राउ

काठमाडौँ । उद्योग विभागमा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापा रहेका छन् ।  उनीहरुलाई बिहीबार साँझ...