मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

महाजात्रा हेरेपछि बाबुरामले भने, ‘फिल्मको पुछारको सन्देश बढी घत पर्‍यो’

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले महाजात्रा चलचित्रको पुछारको सन्देश आफूलाई निजी रूपमा बढी घत परेको विषय भएको बताएका छन् । चलचित्र मनोरञ्जन, भावुकता र सामाजिक तथा...