शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो पटक दुलही बन्दा यस्ती देखिइन् दिया मिर्जा

नायिका दिया मिर्जाले १५ फेब्रुअरी (सोमबार) वैभव रेखीसँग विवाह गरेकी छिन् । विवाहपछि दुलहीको पहिरनमा उनको तस्बिर सार्वजनिक भएको छ । रातो रङको बनारसी साडीमा दिया निकै सुन्दर देखिएकी छिन्...