बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्थानीयले द्वन्द्वकालमा जलेका लालपुर्जा २३ वर्षपछि पाए

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ र ९ का जग्गाधनीले २३ वर्षपछि लालपुर्जा पाएका छन् । द्वन्द्वकालमा आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षसम्म लालपुर्जाबाट वञ्चित चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)...