आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमेश रेशमियाले दिएका थिए दीपिकालाई पहिलो ब्रेक, म्युजिक भिडियो हेरेर शाहरुखले अफर गरेका थिए ‘ओम शान्ति ओम’

दीपिका पादुकोणले ५ जनवरीमा आफ्नो ३४ औं जन्मदिन मनाइरहेकी छिन् । दीपिका आजकाल आफ्नो नयाँ फिल्म ‘छपाक’ का कारण चर्चामा छिन् जसमा उनी एक एसिड पीडितको भूमिकामा देखिएकी छिन् ।...