बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरका कारण बुबाको मृत्यु, छोरालाई पनि क्यान्सर

विराटनगर । विराटनगर–५ निवासी ६१ वर्षीय उद्धवबहादुर केसी क्यान्सरविरुद्ध सचेतना अभियान लिएर दौडिरहेका भेटिन्छन् । उनी सर्वसाधारणलाई चुरोट, खैनी र गुट्खा नखान सुझाउँछन् भने यस्ता वस्तुको बिक्री वितरणमा सरकारले प्रतिबन्ध...