बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

होमवर्क विद्यार्थीलाई चाहिएको कि अभिभावकलाई ?

बबरमहल बस्ने ९ वर्षीया सुर्वीया पाठक निजी विद्यालयमा कक्षा तीनमा अध्ययनरत छन् । उनी शनिबारबाहेक अन्य दिनमा सारै व्यस्त हुन्छिन् । उनको व्यस्त दैनिकी देख्दा बालापन महशुस गर्न पाएकी छैनन्...