शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप

पश्चिम नवलपरासीको पम्फापुरमा झाडापखालाको प्रकोप देखिएको छ । विहिबार बेलका सम्म १ सय ६२ जना झाडापखालाको बिरामीको भेटिएका छन् ।  रामग्राम नगरपालिका वडा नंं. १८ को पम्फापुरमा झाडापखाला फैलिएपछि...