शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सीसीटीभीमा कामदारले नै पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या गरेको भेटियो

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै...