आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कान्तिपुर होलिडेजले ल्यायो युरोपको टुर प्याकेज, कति लाग्छ खर्च ?

कुनै समय थियो, नेपालबाट टुर प्याकेज चलाउने भनेको छिमेकी देश भारतमा मात्रै थियो । तर मानिसहरूको आम्दानी र घुमिफिर गर्ने बानीले भारतपछि थाइल्यान्ड, श्रीलङ्का, मालदिभ्स, बाली र सिंगापुरसम्म टुर प्याकेज...