बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एक माओवादी लडाकुको जनयुद्ध संस्मरण : म समाजलाई उज्यालो दिन हिँडेको मान्छे अहिले आफै अन्धकारमा छु

माघ २९ गते भीमसेनगोलास्थित एउटा सामान्य घरको चौथो तलामा खाटमा बसिरहेका भेटिए एक व्यक्ति । दुवै हात गुमाएका र एउटा आँखा पूर्णरूपमा बिग्रिएको तथा अर्को आँखा पनि काम नलाग्ने अवस्थामा...