शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १५ सय नजिक, प्रान्त प्रमुख हटाइए

चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार एकै दिन १ सय १६ जनाले ज्यान गुमाएका छन् । योसँगै देशमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय ८३ जना पुगेको चीनले जनाएको छ...