आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत उत्पादनको अन्तिम तयारीमा माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना, कति काम भयो कति बाँकी छ ?

काठमाडौँ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना विद्युत उत्पादनको अन्तिम तयारीमा जुटेको छ । दोर्दी गाउँपालिका वडा नम्बर ६ र ७ स्थित ढोडेनी तथा फलेनीमा निर्माणाधीन...