सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास हटाउन घरघरमा सुरक्षा टोली

– रमेश गिरी भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको ऊहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको...