सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय प्रजातन्त्र दिवसलाई नेपालको इतिहासको एक गौरवपूर्ण र ऐतिहासिक दिनका रूपमा चित्रण गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले...