बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सूचना निकालेको झण्डै २ वर्षपछि दुर्गमका गाउँपालिकालाई काठमाडौँ महानगरको एम्बुलेन्स, तस्बिरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूचना निकालेको झण्डै २ वर्षपछि मंगलबारदेखि दुर्गमका गाउँपालिकाहरूलाई एम्बुलेन्स वितरण सुरु गरेको छ ।  महानगरले देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न...