एम्बुलेन्स चालकलाई तालिम
बुधबार, ३० माघ २०८१, १७ : १८
काठमाडौँ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका १६ जना एम्बुलेन्स चालकलाई तालिम दिइँदै छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा तथा स्वास्थ्य आपत्कालीन र विपद् व्यवस्थापन इकाईको समन्वयमा तीन दिने एम्बुलेन्स चालक तालिमको आज महेन्द्रनगरमा उद्घाटन गरिएको हो ।
यस तालिमले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एम्बुलेन्स चालकहरूको आपत्कालीन अवस्थामा प्रतिक्रिया क्षमता वृद्धि गर्नुका साथै प्राथमिक उपचार र चालकलाई आपत्कालीन अवस्थामा तुरुन्त हेरचाह गर्नका लागि आवश्यक जीवन बचाउने सीपहरू प्रदान गर्ने, समन्वय र सञ्चार सीपहरू दिइने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण