सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपाद्वारा दिल्ली चुनावमा पराजयका कारणबारे मूल्याङ्कन सुरू

नयाँदिल्ली । भर्खरै सम्पन्न दिल्ली विधानसभा चुनावमा ठूलो पराजयको सामना गरेको भारतीय जनता पार्टी (भाजपा) ले निर्वाचन परिणामको समीक्षा सुरू गरेको छ । भापजाले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित बनेर हारको...