नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । राजधानीमा बोलाइएको सो बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ। बैठकले आफ्नो समूहको भावी...