प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने ? भन्दै प्रश्न गरेका छन् । ‘नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य...