बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी बौद्ध विश्वविद्यालयमा मैले जे अन्याय भोगें

२०७६ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालयको बीएएलएलबी कार्यक्रममा मेरो प्रवेश शैक्षिक यात्राको अत्यन्तै महत्वपूर्ण मोड थियो । भविष्यप्रति उज्ज्वल आशा बोकी उत्साह, प्रतिबद्धता र इमानदारीका साथ म यो प्रतिष्ठित संस्थामा प्रवेश...