मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चोटले सतायो नेइमारलाई, फिजियो रुममै अड्किए

विश्व फुटबलमा पछिल्लो पटक चोटले सर्बाधिक सताईएका खेलाडी हुन्, नेइमार । त्यसैले त यी ब्राजिलियन सुपरस्टार पछिल्लो समय मैदानमा भन्दा फिजियो र चिकित्सकको रुपमा बढी घुलमिल हुन थालेका छन् । ...