शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ सङ्गीतकार राजु सिंहको जीवन : जीवनको अन्तिम बिन्दुमा पनि मेरो हात हारमोनियम माथि होस्

जीवनको अन्तिम बिन्दुमा मेरो हात हारमोनियमाथि होस् । कम्पोज राम्रो निस्कियोस् । राम्रा शब्दमा राम्रा गीत कम्पोज भएको समयमा हारमोनियमको तालसँगै जीवनको अन्त्य होस् । बस् भगवानसँग यही छ कामना...