जनकपुर । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवलाई होरी पर्वका अवसरमा मिथिला नाट्य कलापरिषद्ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यस वर्षको ‘महामूर्ख’को उपाधि प्रदान गरिएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिका तथा जनक...