शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्राजिलमा कोरोनाको विषयमा मतभेद, राष्ट्रपतिद्वारा स्वास्थ्यमन्त्री बर्खास्त

कोरोनाभाइरस फैलनबाट रोक्ने मुद्दामा जारी मतभेदबीच ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुईज हेनरिक मनडेटालाई बर्र्खास्त गरेका छन् । यी दुई नेताबीचको मतभेद आइतबार सार्वजनिक भएको थियो । स्वास्थ्यमन्त्रीले एक...