मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

'बदनाम' बनेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सांसदहरूको साथ

काठमाडौँ । सधैँ बदनाम हुँदै आएको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई निरन्तरता दिनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार भएको छलफलमा कृषि क्षेत्रमा यसले...