बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अडियो प्रकरणबारे दीपकराज गिरीले दिए यस्तो प्रष्टीकरण

काठमाडौँ ।  कलाकार दीपकराज गिरीले हाल चर्चामा रहेको अडियो प्रकरणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक लामो स्ट्याटस लेख्दै आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन्। गिरीका अनुसार,...