शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीलाई पोखरेली व्यवसायीको प्रश्न : कहिले हुन्छ पोखराबाट अन्तर्राष्ट्रिय उडान ?

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग  पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय...