शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नागाल्याण्ड विधान सभामा पहिलो पटक देखिनेछिन् महिला विधायक

नागाल्याण्ड विधान सभा चुनावमा पहिलो पटक कुनै महिलाले जीत हासिल गरेकी छिन् । एनडिपिपीबाट हेकानी जखालुले विधान सभा चुनाव जितेकी छिन् । हेकानी दिमापुर–३ सिटबाट मैदानमा थिइन् । यस्तै,...