बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पर्यावरणीय परिवर्तनका कारण रोजगारीमा असर

काठमाडौँ । नेपालमा पर्यावरणीय परिवर्तनले रोजगारीमा असर परेको सम्बद्ध निकायले जनाएका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ, नेपाल आवद्ध परिषदले पर्यावरणीय परिवतर्नको प्रत्यक्ष असर श्रमिकहरुको रोजगारीमा परेको जनाएको हो । ...