शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सले ल्यायो ‘नयाँ वर्ष नयाँ कार’ योजना

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ । यो योजनामा सहभागी हुन ग्राहकहरुले टाटा...