‘ओहो ! यहाँ त टेक्नै नपर्ने रहेछ, उडिँदो रहेछ है’, बादलमाथि उडिरहेका नीलो पोसाक लगाएका तीनजना प्रहरीमध्ये एकजनाले भने । ‘अनि यार ! हामीले त सास जाने बेलामा सिभिल कपडा लगाएका...