मधेश प्रदेश सरकारले शहीद परिवारलाई छात्रवृत्तिको व्यवस्था गर्ने
बिहीबार, १६ असार २०७९, १२ : ४६
मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धमा शहीद भएकाको परिवारलाई भरणपोषण तथा छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ ।
मधेशी शहीद प्रतिष्ठानले एक सूचना जारी गर्दै मधेश आन्दोलन र जनयुद्धमा शहीद भएकाको परिवारलाई आर्थिक अवस्था हेरेर सहयोग गर्ने बताएको छ ।
शहीद घोषणाको प्रमाणपत्र भएकाहरुले असार १७ गतेभित्र आवेदन दिन प्रतिष्ठानले आव्हान गरेको छ । शहीद परिवारका विद्यार्थीलाई कक्षाका आधारमा वर्गिकरण गरेर छात्रवृत्ति उपलव्ध गराउने प्रतिष्ठानको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण