आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको ऊहानस्थित वाटर पार्कमा पार्टी गर्न पुगे १५ हजार व्यक्ति

मास्क नलगाएका हज्जारौंको भीड वाटर ट्युब्समा तैरिरहेका छन् र म्युजिकल फेस्टिबलको मज्जा लिइरहेका छन् । यो एउटा यस्तो तस्बिर हो जुन सन् २०२० को कोरोना कालमा देख्न मुश्किल छ...