न्यूजिल्याण्डले भारतीय यात्रीको प्रवेशमा लगायो अस्थायी प्रतिबन्ध
बिहीबार, २६ चैत २०७७, १३ : ५५
न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीय यात्रीलाई न्यूजिल्याण्ड प्रवेशमा अस्थायी रोक लगाएको छ ।
भारतमा कोभिड–१९ को तीब्र रुपमा बढिरहेको मामिलालाई ध्यानमा राख्दै उनले यस्तो निर्णय लिएकी हुन् ।
हालै न्यूजिल्याण्डमा कोरोनाका २३ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये १७ केस भारतका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अर्डर्नले भारतबाट फिर्ता हुन लागेका आफ्ना नागरिकमाथि हालका लागि रोक लगाएकी छिन् ।
अर्डर्नका अनुसार यो नियम ११ अप्रिलदेखि सुरु भएर २८ अप्रिलसम्म लागू हुनेछ ।
प्रेससँग कुराकानी गर्दै जसिन्डा अर्डर्नले ११ अप्रिलमा स्थानीय समयानुसार बेलुका ४ बजेदेखि यो प्रतिबन्ध लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण