सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मातातीर्थ मेलाका लागि तयारी पूरा

काठमाडौँ । आमाको मुख हेर्ने औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ...