आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पतञ्जली जग्गा प्रकरण : विशेष अदालतमा पूर्वसचिव घिमिरेकी पत्नीसहित मालपोतका तत्कालीन कर्मचारीको बयान सुरु

काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले शुक्रबार चार जनाको बयान लिन सुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दाकै सन्दर्भमा...