बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पुष्प व्यवसायीको दुःख : २० रुपैयाँको पनि व्यापार नभएपछि फूल फाल्न बाध्य

काठमाडौँ । पुष्प व्यवसायीहरुले उत्पादन गरेका फूलहरु धमाधम फाल्न थालेका छन् । जाडो सिजन सकिएर गर्मी सुरु हुँदै गर्दा फक्रिएका फूलहरु बिक्री नभएपछि फूलहरु चुँडेर फाल्न थालेका हुन् । ...