आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘प्रजातान्त्रिक नेपाल रेडियो’ की पहिलो गायिका रानु देवीको निधन

काठमाडौं । गायिका रानु देवी पौडेलको निधन भएको छ । बिहिबार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ८५ बर्षीय रानुको आज शुक्रबार अन्त्येष्टी गरिने उनका...