सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनका कारण विदेशबाट पैसा पठाउन समस्या भयो ? वर्ल्ड रेमिट र अर्विट रेमिटको वेभसाइट र एपमार्फत सजिलै यसरी पठाउन सकिन्छ

काठमाडौं– विश्वका कतिपय सहरहरु अहिले लकडाउको अवस्थामा छन् । यस्तो अवस्थामा विभिन्न देशहरुमा रहेका नेपालीहरुले आफ्नो घरमा रकम पठाउन समस्या भएको अवस्थालाई मध्यनजर गर्दै एनआइसी एशिया बैंकले लकडाउनको समयमा पनि...